Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक २६ गते, राति ९:५८ बजे कृषि गतिबिधी, डडेलधुरा - DDL

दशरथ चन्द नगरपालीका प्रथम चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई शुक्राबार सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">बैतडी / २६&nbsp;कार्तिक। बैतडीको &nbsp;दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको &nbsp;सार्बजनिक &nbsp;सुनुवाई &nbsp;शुक्रबार सम्पन्न भएको छ । &nbsp;सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको नगरपालीकाका सुचना अधिकारी बिनोद बहादुर चन्दले जानकारी गराएका छन् । कार्यक्रममा सहभागी तथा सेवाग्राहीहरुबाट आएका गुनासाहरु समाधानका उपाय तथा &nbsp;जवाफ नगर अधिकृत अर्जुन शर्माले दिएका थिए । भने सम्पूर्ण बिकास निर्माण लगायत अन्य कार्यक्रम सम्बन्धी जानकारी नगरपालीकाका इन्जिनियर &nbsp;जयसिंह बोहराले गराएका थिए । यसै बिच &nbsp;बैतडीको दशरथ चन्द नगरपालीका योजना शाखा प्रमुख ढेड महिना देखी कार्यालयमा हाजिर नभएपछि सेवा ग्राहीलाई समस्या भएको छ । यसबारे कार्यालयलाई सम्र्पक गर्दा कार्यालय प्रमुखmे केही बोल्न चाहेन र &nbsp;योजना प्रमुखको नाम अनलाईमा पनी राखेको छैन । नगरपालीकाले आफनो अनलाईनमा दुई जना कर्मचारीको मात्र नाम उल्लेख गरेको छ ।<br></p><div style="text-align: justify; "><br></div>