रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलग"/>
2026-06-24 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित

रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलगैरा, करेनी,धनुके, लामीगडा,घुम्टेगडा,साँदनी लागायतका स्थानका करीब २० हजार बासिन्दा टेलिफोन सेवाबाट बन्चित भएका छन् । अधिकांश नागरीकको हात हातमा मोबाईल,फोन भएपनि मोबाईल,फोनमा नेटवर्क नभएपछि आफुहरु टेलिफोन सेवा बाट बन्चित हुनुपरेको स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। सूचना प्रवाह गर्नका लागी पनि अग्लो अग्लो ठाउँमा जानु गर्ने र त्याहापनि नेटवर्क आउने जाने हुदा हैरानी हुनेगरेको शिक्षक देब बहादुर धामीले बताउनु भयो । भित्रिमधेसका बासीन्दाहरुलाई सूचना सञ्चार संग आबद्य गर्नकालागी त्यस क्षेत्रमा टेलिफोन सेवा बिस्तार गरिदिन पनि परशुरामबासिले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता