कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ "/>
2026-09-16 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

फलेवासमा निःशुल्क विउ वितरण

कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ प्रत्यक किसानको १ रोपनी जग्गामा लगाउन मिल्ने गरि बिउ बितरण गरिएको कृषि बिकास समिति देविस्थानका सदस्य भरत श्रेष्ठले जानकारी दिए ।
किसानलाई मुला, काउलीको बिउका साथै किसानको जग्गामा अत्याधिक उम्रने तथा खेतीपातीमा सत्याउने थाउने नामक झार नियन्त्रण गर्ने ८५ लीटर पेन्ड्री मिथाईलिन औषधी समेत प्रदान    गरिएको छ । साथै प्रत्यक वडामा स्प्रेयर समेत वितरण गरिएको छ ।


 नेपाल सरकार बाट प्रत्यक बर्ष गाबिसको कृषिमा बिनियोजन हुने रकम बाट बिभिन्न बिउ बिजन बितरण गरिएको कृषि बिकास समिति देविस्थानका संयोजक भुवानी प्रसाद श्रेष्ठले बताए ।
 उक्त गाबिसका कृषकलाई कृषि खेती तर्फ उन्मुख गर्नका लागि बिउ बितरण गरिएको उनले बताए । गाबिसका सबै किसानले तरकारीको उत्पादन गरि नगदेवालीमा आत्मनिर्भर बनाउनका लागी बिउ बितरण गरिको बताइएको छ ।
बिभिन्न जातको बिउ लगाएर उत्पादनमा २० देखि २५ प्रतिशत सम्म बृद्धि हुने तथा किसानले केही मात्रामा भए पनि आय आर्जन गरुन भन्ने आशाका साथ किसानलाई प्रोत्साहन गर्नका लागि बिउमा अनुदान दिन सुरु गरेको जनाइएको छ ।आफुलाई बितरण  गरीएको बिउ बुझ्दै किसान    सुरज श्रेष्ठले पहिले अन्य खेती गर्दा श्रमको समेत प्रतिफल प्राप्त नहुने गरेको भन्दैै काउली र मुला खेती गर्दा अब घर खर्च समेत चलाउन सजिलो हुने आशा गरेको बताएका छन् ।     अब ब्यवसायिक कृषक बन्ने सोच रहेको कृषकको भनाई छ । यस क्षेत्रमा काउली र मुला तथा टमाटर खेतीको सम्भावना धेरंै रहेको स्थानिए कृषकको भनाई छ । माधव पराजुलीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो