मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राक"/>
2026-09-16 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीमा बादाम खेतीमा १० प्रतिशतले ह्रास: किसान चिन्तित

मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो । 

लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेणी लगायतका सुक्का क्षेत्रमा गरि ९२ हेक्टेयर क्षेत्रफलमा बादाम खेती हुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष बादाम खेतीबाट एक सय ३८ मेट्रिक टन बादाम उत्पाद भएको थियो भने यसवर्ष मौसम प्रतिकुलका कारण १० प्रतिशतले उत्पादन घटने कार्यालयको अनुमान रहेको बताएका छ ।  

जिल्लामा बिफोर, जनक र ज्यन्ती, उन्नत जातका बादामको खेती गरिदै आइएको छ । प्रति किलो १ सय १० रुपिया बादामको मुख्य बाजार चितवन, बुटबल, नारायणघाट, पोखरा संगै स्थानिय बजारहरु समेत रहेकोे गुठीपर्साैनी ७ पिपरपातीका कृषक युवराज मौर्यले बताउनु भयो । विगत ५ वर्षदेखि बादाम खेती गर्दै आएका मार्यले समयमा पानी नपर्ने किराको प्रकोप बढने, बढि बेतुक पानी पर्ने र कृषकलाई प्राविधिक ज्ञान नभएको कारणले बादाममा हस देखिएको बताउनु भयो ।  

जेष्ठ महिनाबाट सुरुहुने बादाम खेती ४ महिनामै तयार हुने गर्दछ । बादाम खेतीका लागि गण्डक क्षेत्रका जमिनहरु उत्तम मानिन्छ । उखुभन्दा कम लगानी र थोरै समयमा बढि मुनाफा दिने बादाम खेती यस गण्डक क्षेत्रमा लोकप्रिय बन्दै गएपनि कृषकलाई यस खेतीबारे बैज्ञानिक प्रविधिका ज्ञान तथा परामर्श नपाउने र सिंचाईको उचित व्यवस्था नरहेको कृषकहरुले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो