नरी बडु, मंसिर  बैतडी  ।

जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् ।

थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर  बैतडी  ।

जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् ।

थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि "/>

2026-06-17 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विमा नगर्दा बैतडीका किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

2016-11-20

नरी बडु, मंसिर  बैतडी  ।

जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् ।

थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि पशु विमा गराएका छैनन् ।  नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धी गरी पशुपालनलाई व्यवसायिकिकरण गर्ने उद्देश्यले भैँसीको पशु विमा गराएका किशानलाई सुत्केरी भत्ता वाफत प्रतिभैँसी दुई हजार पाँय सय उपलब्ध गराउछ ।

किशानले पशु विमा गर्दा २५ प्रतिशत रकममात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशुसेवा कार्यालयका बरिष्ट पशुविकास अधिकृत नबिन घिमिरेको भनाई छ ।

“किशानलाई पटक–पटक पशु विमाका लागि आग्रह गर्यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किशानले पशु विमा गराएका छैनन्” अधिकृत घिमिरेले भने ।
किशान ले भैँसीको एक लाख सम्मको विमा गरेको छ र भैसीको कारणवस मृत्यू भयो भने विमा कम्पनीले ९० हजार दिने प्रावधान छ ।

धेरै किशानहरु पशु विमाको बारेमा अनविज्ञ छन् । जनचेतनाको अभाव र विमाको पुरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिले सम्म विमा गरिएको छैन् ।
पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट भैसीहरु मासुको मुल्यमा तराई लगायत राजधानी तिर निकासी हुने गरेको स्थानीय किशानको भनाई छ ।

भैसिहरुमा विभिन्न किसमका रोगहरुको संक्रमण हुनु, खरघाँसको प्रयाप्त व्यवस्था नहुन र भैसीमा बाँझोपनको समस्या हुनु लगायतका कारणले भैसी निकासी बढेको स्थानीय भैँसीपालक किशान शिवराज भट्टको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ