२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गजल – कस्ती भए हुन्छ ?

२०७३, २३ मंसिर बिहीबार ०५:५६

गजल

चाहिन्न बरू गाेरी, हल्का काली भए हुन्छ ।

मलाई माया गर्ने, दिल वाली भए हुन्छ ।


सम्झाैता र सहकार्यमा चल्नेछ जीवन 

हृदयमा मायालु सिट खाली भए हुन्छ ।


अाउँदा उनी धन सम्पति पर्दैन केहि

अक्षता र फुलपातीकाे थाली भए पुग्छ ।


सन्तति जाेगाउनलाई राख्नुपर्छ बीउ

उर्वर भुमीमा एकदुई बाली भए हुन्छ


कहिलेकाहीँ संयाेगले ससुराली पुग्दा

भिनाजु के छ भन्दै साेध्ने साली भए हुन्छ ।

……………………………

पढेर बुझ्नुभयाे हाेला , भन्न खाेज्या केहाे 

गजल लेखे मनपरे ताली भए हुन्छ ।

- प्रज्वल पाैडेल, "पिस्क्वाएर", रामेछाप



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ