Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एतिहासकै पहिलो डोटेली भाषाको कथानक चलचित्र धन्य माया जाल शनीबारबाट डडेल्धुरामा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">ललित बोहरा/पुष ७ डडेल्धुरा &nbsp;। &nbsp;डडेल्धुरामा पनी डोटेली भाषामा निमार्ण भएको चलचित्र धन्य माया जाल सञ्चालन हुने भएको छ । यही पुष ९ गते देखी ३ दिन फिलीम डडेल्धुरामो निमार्ण ब्यबसायीको भवनमा चेरिटी सो प्रर्दशन गरीने चर्चत देउडा गायक सुर्य बिरही साउदले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी गराएका छन् । सुदुरपश्चिमको भाषा संस्कृती तथा भेषभुषामा आधारीत चलचित्र धन्य माया जाल नेपालको पहिलो डोटेली भाषाको चलचित्र हो । चलचित्रमा नेपाली यूवाहरु बिदेशीनु परेको लगायतका बिशेष समाग्रीहरु समेटीएको चर्चित देउडा गायक साउदले बताए । ईतिहासकै पहिलो कथानक चलचित्र ुधन्य माया जालु को प्रोमो हुने भएकाले सम्पुर्णमा उपस्थितको लागि हार्दिक अपिल समेत गरीएको छ । &nbsp;सुदुरपश्चिमको भाषा, कला,संस्कृतिको संरक्षण एवम संबद्र्धन गर्न केएम मिडिया प्रालिको प्रस्तुती ूधन्य माया जाल नेपाल सरकार केन्द्रीय चलचित्र जाल समिती काठमांडौ बाट मान्यता प्राप्त डोटेली भाषाको ईतिहासकै पहिलो कथानक चलचित्रुधन्य माया जालु समाजका बास्तबिक घटनामा आधारित,बास्तबिक माया जालमा फसेका युबायुबतीहरूको प्रेम कथा, यहाँको गरिबी, बेरोजगारी,अशिक्षा, शोषण, दमनमा परेका समुदायको यथार्थ घटनामा आधारित समाजलाई शिक्षा प्रदान गर्ने तथा बाध्यताले घरपरिवार छोडी प्रदेश जाने नेपालीहरूको बास्तबिकता झलकीने चलचित्र रहेको निमर्ताहरुले दाबी गरेको छ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>