सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको "/>
2026-06-25 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गौ हत्या को बिरोधमा दाङ लगायत मध्यपश्चिम बन्द, प्रहरीको दमन, बन्द लम्बिने संकेत

2016-12-27

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको क्रममा प्रहरी आक्रामक देखिएको छ । हिन्दूहरुको पबित्र धार्मिक क्षेत्र कैलालिको गोदावपरिमा सामुहिक गौ हत्या पछि दाङका बिभिन्न १२ वटा धार्मिक संघ संस्थाहरुले पौष १२ गते बन्दको आह्वान गरेका थिय । दाङ लगाएत मध्यपस्चिम क्षेत्रमा बन्दको पुर्ण प्रभाव परेको समाचारहरु आईरहेका छन् । हिन्दु बहुल देशमा १सय ४० गौहत्या हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ भने सो बिषयको छानबिनका लागि सरकार उदासिन रहेको हिन्दुबादि नेताहरुले बताएका छन् ।

शान्तिपुर्णरुपमा बन्द गराउन हिडेका बन्दकर्तालाई प्रहरीले सार्वजनिक रुपमा उठबस गराएको छ । दाङमा पौष १२ गते बिहान करिब ८ बजेतिर शान्तिपुर्णरुपमा बन्द गराउन हिंडेका कन्दकर्ता लाई प्रहरीले सार्वजनिक स्थलमा उठबस गराएको रेडियो झरनाका स्टेसन म्यानेजर रोशम मान श्रेष्ठले बताउनुभ भयो । अन्य दलहरुको बन्द भन्दा हिन्दुबादिहरुको बन्दमा प्रहरी आक्रामकरुपमा प्रस्तुत भएको नाम नबताउने सर्तमा एक बन्दकर्ताले  बताए ।

बन्दको क्रममा माधव काफ्ले,केशव बि.सि,तिलकराम शुबेदि,बिष्णु गौतम,रुपा वलि र उमान सिंह वलिलाई प्रहरीले पक्राउगरेको छ । भने प्रहरीले बन्दकै क्रममा पक्राउ गरेका निर्मल न्यौपाने लगाएतका नेताहरुको नाम भने सार्वजनिक गरेको छैन । यसै बिच धार्मिक नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाईको माग गरेका छन् । रिहाई नगरे थप ससक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने नेता भरतनाथ योगिले संक्षिप्त प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक