Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  जिल्ला कमिटी डडेल्धुराले बताएको छ । संगठन बिस्तारमा गरेको बिद्यार्थी भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सुरेन्द्र मल्ले समाजवाद सुहाउँदो शिक्षा प्रणालीको विकास गर्नु पर्ने बताउनु भयो । साथै शिक्षा क्षेत्र भित्रका माफियाको अन्त्य भएमा मात्र शिक्षाको विकास हुनेमा जोड दिर्दै  उपाध्यक्ष मल्ल अनेरास्ववियू डडेल्धुरामा रहेका गुटले अनेरास्ववियलाई कुनै असर नपर्ने र संगठन बिस्तारमा पनी कुनै असर नदेखीएको बताए । ३ ओटै क्याम्पसमा गरीएको कमिटी भेलामा प्रमुख अतिथि सुरेन्द्र मल्ल विशिष्ट अतिथि नेकपा एमाले जिकस हरि प्रसाद भट्ट अतिथि केसब बोहरा ,चक्र स्नेही ,बिजय महता, चक्र साउद, शेर विष्ट, बिरेन्द्र रानाले  सम्पुर्ण निर्वाचित कमेटीलाई हार्दिक बधाई सहित उज्ज्वल भविस्यको कामना गरेका थिए ।

अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गर्दै उपाध्यक्ष सुरेन्द मल्ल

यता अनेरास्ववियु डडेल्धुराका अध्यक्ष राम चन्द्र जोशीले  पनी बिभीन्न बिद्यालयमा कमिटी गठन गरेको समाचारहरु आएका थिए ।  अध्यक्ष र उपाध्यक्षले बिभीन्न स्थानमा कमिटी गठन गरी रहेको भएपनी  जिल्ला कमिटीले कमिटी गठन गर्ने निर्णय नगरेको स्रोतको दाबी छ । भित्र मदेश र अन्य गाबिसमा  अलग अलग रुपमा गरीएको कमिटी गठनले समयको सदुपयोेग भएकोमा राम्रो देखीन्छ भने अध्यक्ष र उपाध्यक्ष बिच समन्वय नै नभएकाले अन्य जिल्ला कमिटी सदस्यहरु निरास भएका छन् ।