By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
2 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
2 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
4 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
7 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: ‘अर्गानिक हुम्ला’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > हुम्ला - HML > ‘अर्गानिक हुम्ला’
कृषि गतिबिधीहुम्ला - HML

‘अर्गानिक हुम्ला’

साझासवाल
Last updated: January 4, 2017 10:49 am
साझासवाल
8 Min Read
Share

नन्द बहादुर ऐडी |

नेपालको एक मात्र जिल्ला हो हुम्ला, जहाँ शुद्ध अर्गानिक कृषी उपजको उत्पादन हुन्छ । शत प्रतिशत अर्गानिक हुनको लागि केहि न्यून्तम मापदण्ड छन् । जस अन्तर्गत अर्गानिक उत्पादन गर्ने स्थल सडकभन्दा एक किलोमिटरको दुरीमा हुनपर्छ । हुम्ला जिल्ला हालसम्म राष्ट्रिय सडक सञ्जालले नछोएको जिल्ला हो । हुम्लामा अन्तर्राष्ट्रिय सडक सञ्जाल जोडिसकेको जुन वर्षको वढिमा ६ महिना सञ्चालनमा आउँछ । हुम्लामा भएको सडक हिल्सा—सिमकोट सडक मार्ग हो । यस मार्ग मानसरोवर कैलाशमा प्रवेश गर्ने द्धारका रुपमा पनि परिचित छ । तीव्वतसँग जोडिने यसबाट सञ्चालनमा आएयत हुम्लामा अन्तर्राष्ट्रिय सडकमार्ग छ तर राष्ट्रिय सडक सञ्जालसँज जोडिने मार्ग पुगेको छैन भन्दा फरक नपर्ला ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा कृषि उत्पादन तराईको तुलनामा नभएतापनि शुद्ध अर्गानिक उत्पादन हुन्छ । हुम्लामा हालसम्म रसायनिक मल पुगेको छैन । नेपालको एक मात्र जिल्ला हो हुम्ला रसायनिक मलमूक्त क्षेत्रघोषित भएको र सो मल पनि प्रयोग नभएको । हुम्लामा उत्पादन हुने खाद्यन्न बालीमा फापर, कोदो, चिनु, कागुनो, गहुँ, जौ, उवा, मार्से(लट्टे), धान(मार्से) आदि हुन् । यस्तै गरि तरकारी, दलहन, तेलहन र फलफुल काउाली, गोलभेडा, आलु, चोती, कोईरा(ग्यान्टे मुला), फर्सी, सिमी, मास, गहत, गुराँस, कला(केराउ), भटमास, स्याउँ, खमु(जंगली आरु), आरु, चुली, ओखर लगायत वस्तु उत्पादन हुन्छन् । हुम्लामा उत्पादन भएका जे-जति खाद्यन्न बालीहरु छन् ती सबै शुद्ध अर्गानिक हुन् ।

अर्गानिक खाद्यन्न बालीको आफनै महत्व छ । आफनै पहिचान छ । अर्गानिक उत्पादन प्रयोग गरेरै होला हुम्लाका बुढापाकाहरु लामो समय सम्म काम गर्न सक्छन् । ६० वर्ष पुगेका वृद्ध/वृद्धाले पाटनमा गएर चौरीगाईका साथ भेडा पाल्ने काम गर्दै आएका छन् । वर्षाको ४ महिना चौरी गाई र भेडा÷बाख्रा खर्क(पाटन) मा लगेर पालिने गरिन्छ । तीनै पशुवस्तुको हेरचाहको लागि घरका बुढापाकाहरुले जिम्मा लिएका हुन्छन् । यो शुद्ध अर्गानिक कृषि उपजकै देन हो । भनिन्छ, हुम्लामा भोकमरी हुन्छ, कृषि उत्पादन हुदैँन, हुम्ली जनता नेपाल खाद्य संस्थानको कार्यालय अगाडी लाईन बसेर जीवन निर्वाह गर्दै आएका छन् । यो केहि हद सम्म त सत्य पनि हो । यो सत्य भित्र पनि अर्को वास्तविक यर्थात लुकेको छ । वास्तममा हुम्ला जस्तो हिमाली जिल्लामा कृषि उर्वर भूमी पक्कै छैन् भन्ने कुरा हामी सबैमा सर्वविदितै छ । कृषि उर्वर भूमी प्रशस्त मात्रामा छैन् । कृषि उत्पादन नै हुदैँन भन्ने कुरा गलत हो । आफनो परिवार पाल्न सक्ने उत्पादन र सोही अनुसारको कृषि योग्यभूमी भएका छन् हुम्लीहरु । हुम्लामाम भोकमरी हुन्छ भन्ने कुरा पनि केहि हद सम्म सत्य नै हो । हुम्लाको जिल्ला सदरमुकाममा भोगमरी हुन्छ । जिल्ला सदरमुकाम उच्च स्थानमा रहेको छ । कृषि उत्पादन प्रशस्त मात्रामा हुदैन र भएका कृषि उत्पादन गर्ने भूमी पनि बजारमा रुपान्तर भईसकेको अवस्था छ ।  अर्को यर्थात भनेको सरकारी कर्मचारी देखि राजनीति गर्ने नेता, एनजिओकमी, सञ्चारकर्मी लगायतका राज्यका विभिन्न निकायका उच्च पदमा रहेका व्यक्तिहरुको बसोबास जिल्ला सदरमुकाममा नै हुने भएकोले गर्दा समग्र हुम्लामा भोगमरी हुन्छ भनी चलाईएको हल्ला मात्र हो । विभिन्न प्रयोजनले अन्य जिल्लाका मानिसहरु पनि जिल्ला सदरमुकाममा नै पुग्छन् । जिल्ला सदरमुकाममा खाद्यन्नको अभाव भएकोले उनीहरुले पनि हुम्लामा भोकमरी हुन्छ भन्नु स्वभाविक नै हो । काठमाडौंका अन्य जिल्लामा नघुमेका रैथानेहरुले नेपाल भनेकै काठमाडौं भ्याली हो भने जस्तै हुम्लाको सदरमुकाममा पहिलो पटक पुग्ने जो÷कोही व्यक्तिलाई पनि सदरमुकामको यर्थात नै हुम्लाको वास्तविकता हो भन्ने भान हुन्छ ।

हुम्लाको वास्तविकता बुझनको लागि विकट ग्रामीण भेग सम्म पुगेर त्यहाँको स्थानीयको जनजीवनलाई नजिकबाट नियाल्न जरुरी छ । हुम्लाको वास्तविकता हुम्लामै बसेर जीवन निर्वाह गरिरहेका हुमलीहरुलाई मात्र थाहाँ छ । हुम्ली जनताको समस्यालाई राजनीतिकरण गरेर भुडी बढाउँने र सो भुडीमा रहेको कालो धनलाई सेता धनमा परिणत गर्ने धेरै राजनीतिकर्मीले गर्दा हुम्लामा भोकमरी हुन्छ भन्ने अभियान चलेको हो ।

नेपाल नै काठमाडौं हो भन्ने सोच भएका राजधानी काठमाडौंकै रैथानेहरुको वास्तविकता भूकम्प पछिको राज्यले दिएको १०÷१५ हजारको राहत वितरण भएको लफडाले पनि देखाउँछ कि सित्तैमा पाएपछि किन पछि पर्ने भन्ने नेपालीको वैचारिक सोचको वास्तविकता । राजधानी काठमाडौं जस्तो जिल्लाका करोड मूल्याङकन हुने घर भएका मानिसले त १०÷१५ हजारको राहतमा ¥याल चुहाउँछ भने कृषि उर्वर भुमी नभएको हुम्ला जस्ता विकट जिल्लाका बासिन्दाहरुले आफूलाई पुग्ने सम्पति भएपनि कुनै निकायले सित्तैमा दिन्छ भने म गरीब हुँ भन्नु स्वभाविक नै हो । हुम्ली जनताको यही कुरालाई कमजोरीका रुपमा लिएर विभिन्न पक्षले फाईदा उठाउँदै आएका छन् । पछिल्लो समयमा हुम्लीहरु परनिर्भर भईसकेका छन् । यो परनिर्भर निम्त्याउँने काम राजनीतिक दलका टाउँके र त्यसमा पनि राजनीतिका आडमा एनजिओ सञ्चालन गर्नेहरुले गर्दा हो । हुम्लामा कतिपय नेताहरु एनजिओबाट शहरमा घर बनाएका छन् त कतिपय यहि क्षेत्रबाटै राजनीतिमा उदयमान भएका छन् । हुम्लामा परनिर्भरता र जलवायू परिवर्तनले गर्दा समयमा नै वर्षा नहुने र सिचाई जस्ता यावत समस्याले गर्दा वास्तवमै भोकमरी हुने क्रम बढदै गएको छ ।

नुन बाहेक सम्पूर्ण कुरामा आत्मानिर्भर हुम्लीहरुको पछिल्लो समय परनिर्भताको खाल्डोमा भासिदै गएका छन् । चामल देखि दाल सम्म घरमै पु¥याउँने एनजिओहरुले हुम्लीलाई परनिर्भतामा फसाएका हुन भनदा फरक नपर्ला । हुम्लामा विशेष गरि वर्षमा २ बाली उत्पादन हुने बेसी र वर्षमा १ बाली उतपादन हुने लेकका कृषि भूमिहरु छन् ।  जसमा पनि जेठासी बाली (कार्तिकमा रोपेर जेठमा भित्रयाउँने, हिउँदे बाली) र कार्तिके बाली (जेठमा रोपेर कार्तिकमा भित्रयाउँने वर्षे बाली) भनि वर्षा र हिउँदको समय अनुसार उत्पादन हुन्छ । २०७२ को कार्तिकमा लगाएको जेठासी बाली खडेरीका कारण सखाप नै हुन पुग्यो । लेकतिरका स्थान र त्यसमा पनि घाम त्यति नलाग्ने स्थानमहरुमा मात्र उतपादन भयो । यस्तै गरि ०७३ सालको वर्षा याममा अधिका वर्षा भएकोले बेसीमा राम्रै उत्पादन भएता पनि लेकमा उतपादन हुने पापर चिनो भने अपेक्षा गरेअनुरुपको उतपादन हुन् सकेन । यस्तै विविध कारणले गर्दा हुम्लामा पछिल्लो समय वास्तवमै भोकमरी हुन्छ कि भन्ने ग्रामीण भेगका हुम्लीहरुलाई चिन्ताको विषय बनेको छ । हुम्लामा व्यवस्थित सिचाई प्रणाली छ्रैन् । सिचाईको नाममा राज्यलेबाट करोडौको लगानी भईसक्यो सो रकम पनि बिचौलियाहरुबाटै खर्च हन्छ । नत योजना सम्पन्न भएका छन् नत राज्यको रकम सुरक्षित छ । यसको पनि लेखाजोखा हुन् सकेको छैन् ।

हुम्लामा कृषि उत्पादन थोरै मात्रामा भएता पनि शुद्ध अर्गानिक हुन्छ । आवश्यक सिचाईका साथ व्यवस्थित कृषि प्रणाली र व्यवसायिक कृषिको विकास गर्न आवश्यक छ । उत्पादन भएका फलफुल जडिबुटी लगायतका बस्तु बजार पु¥याउँनको लागि सडकको खाँचो छ । भखरै खेलकुदका नाममा हुम्लाका युवाहरुलाई राज्यले ३ करोड दिने निर्णय गरेको कुरा सञ्चार माध्यममा आएको छ । यो सकरात्मक कुरा हो हुम्लाका प्रतिभावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पहुँचमा पुयाउँन सहयोग गर्छ । हुम्लामा खेलकुद भन्दा पनि सडक मुख्य समस्या रहेकोले सो रकम सडक निर्माणका लागि प्रयोग गर्ने हो उचित हुने थियो कि ? राज्यको महत्वपूर्ण निकायमा पुगेका दलका नेताहरुले आफनो राजनीतिक पहुँचका आधारमा आफूलाई सहयोग गर्ने व्यक्तिले नराम्रै काममा भएपनि राज्यको रकम लगेर राजनीीत गर्ने नेपालका राजनीतिक दलको परम्पराले गर्दा जनताका वास्तविक समस्याहरु सम्बोधन हुन सकेको छैन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि तीन दाजुभाइ कष्टकर जीवन बिताउन बाध्य
Next Article बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि तीन दाजुभाइ कष्टकर जीवन बिताउन बाध्य
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कृषि गतिबिधीभोजपुर - BJP

अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

57 years ago
कृषि गतिबिधीचितवन - CTWमकवानपुर - MKW

चितवन र मकवानपुरमा यी आठवटा ठाउँमा डिप ट्युबवेल निर्माण सुरु

57 years ago
कृषि गतिबिधीलम्जुङ्ग - LMG

विदेशबाट निराश भएर स्वदेश फर्किएका किसानको लोभलाग्दो आम्दानी

57 years ago
कृषि गतिबिधीबर्दिया - BRD

बर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?