पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उन"/>
2026-09-16 01:45 PM
कृषि गतिबिधी

शरिरभरी मौरी राखेर प्रदर्शन

पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उनले यो कुरा पाँचौ पर्वत महोत्सवमा समेत प्रमाणित गरी देखाएका छन् । पाँचौ पर्वत महोत्सवको पाँचौ दिनमा उनले स्टेजमा अनुहारभरी मौरी बोकेर पुगे । आफूलाई मौरीपालक कृषकका रुपमा स्थापित गरेका उनले अनुहारभरी मौरी राखेर प्रदर्शनी समेत गरे ।

बार्षिक रुपमा २५ लाख कमाउने उनले मौरी र महबाटनै मनग्य आम्दानी भएको बताए । २०४५ सालदेखि उनले मौरीपालन व्यवसाय शुरु गरेका हुन । साथमा उनले माछापालन र फलफूल खेती समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल