रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख &"/>

2026-07-11 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महायज्ञको पाचौँ दिन १ करोड ७० लाख रकम सङकलन

2017-02-01

रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख  रकम सङकलन भएको  छ ।

रानीपानी ४ निवासी भूपू प्रधानपञ्च तथा यस विद्यालयका संस्थापक स्व. कृष्णलाल पराजुलीकी धर्मपत्नी बालिका पराजुलीको परिवारले १ लाख ५१ हजार १ शय ११, बर्राचौर ६ निवासी होमनाथ पराजुलीको परिवारले  १ लाख २२ हजार २२२, बर्राचौर ७ निवासी यसै विद्यालयका प्रअ भवानी प्रसाद शर्माले १ लाख ११ हजार १ शय ११, रानीपानी ३ निवासी यसै विद्यालयका भूपू प्रअ  स्व. हेमराज पराजुलीको स्मृतिमा  धर्मपत्नी हेम कुमारी पराजुलीको परिवारले  १ लाख १ हजार १११,  रानीपानी ५ हाल चितवन निवासी बद्री पराजुलीले आफ्ना बुबा प. सोमनाथ पराजुलीको नाममा १ लाख १ हजार ५, सोही गाविस वडा नं. ४ निवासी यज्ञ प्रसाद पराजुली र भाइहरुले आफ्ना बुबाआमा स्व. खेमानन्द पराजुली र फूलमाया पराजुलीको स्मृतिमा  १ लाख १ हजार १११, सोही गाबिस वडा नं.९ निवासी काशीराम पराजुलीले  १ लाख १ हजार १ शय ११, बर्राचौर ९ निवासी सुबेदार शिवलाल गिरीले १ लाख १ सय ५१, रानीपानी  १ हाल बेलायतमा रहेकी कमला कुवँरले आफ्नी आमाको स्मृतिमा  १ लाख १०१ , बर्राचौर ६ निवासी मोतीलाल पौडेलको परिवारले ५५ हजार ५ शय ५५, सोही गााविस वडा नं. ९ निवासी सोमनाथ पौडेलको परिवारले ५१ हजार ११, सोही गाविस वडा नं. ७ निवासी मैना नेपालीले ५१ हजार, रानीपानी ७ निवासी यसै विद्यालयका भूपू शिक्षक अभिभावक संघका अध्यक्ष तथा समाजसेवी स्व. विष्णुनाथ शर्माको स्मृतिमा धर्मपत्नी बसुन्धरा पराजुलीको परिवारले ५१ हजार,  सोही गाविस वडा नं. ५ निवासी  हिमलाल नगरकोटीको परिवारले ५१ हजार १ शय, बर्राचौर ९ निवासी श्यामलाल गिरीको परिवारले ५१ हजार १ शय रुपयाँ महायज्ञका लागि सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका सचिव तथा प्रचार विभागका संयोजक अनिल प्रसाद मास्केले बताउनु भएको छ । उहाँका अनुसार रानीपानी ४ निवासी हाल वालिङ २ भकुण्डे भेनस होटलका सञ्चालक  शिव पराजुलीले हेलिकप्टरबाट महायज्ञस्थलमा पुष्पवृष्टि गराउनु भएको थियो । महायज्ञको पाँचौ दिन निकै सफल र उल्लासमय बनेको प्रतिक्रिया श्रद्धालु भक्तजनहरुले दिएका छन् । आयोजकका अनुसार महायज्ञको सातौँ दिन स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने र महायज्ञलाई सम्बोधन गर्ने योजना रहेको छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या