पर्वत, कुस्मा २०७३ माघ १९ । आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा छन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, कुस्मा २०७३ माघ १९ । आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा छन ।

2026-07-11 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गन्हायो पर्वत महोत्सव:स्टल भित्र बसेका महिलामाथि सुरक्षाकर्मीव्दारा दुर्ब्यबहार !

2017-02-01

पर्वत, कुस्मा २०७३ माघ १९ । आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा छन ।


आयोजकहरुमाथी आफना परिवार र आसेपासेलाई निशुल्क पास बाँड्ने देखी महोत्सवलाई लोकदोहोरी (गायकहरुका)े भेलामा परिणत गरेको आरोप लागिरहेको बेला महोत्सव स्थलमा रहेका स्टलहरुमा बस्ने महिलामाथी दुव्र्यवहार भएको घटना बाहिर आएको छ । महोत्सव स्थलकै सुरक्षामा लापर्बाही देखिएपछी आयोजकहरुको अकर्मण्यता माथि प्रश्न उठेको छ । सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरुबाटै गए राति स्टलमा सुतेकी महिलामाथी दुर्ब्यबहार गरिएको गम्भीर घटनाले जिल्लाको शान्ति सुरक्षाको उपहास भएको ठहर गर्दै स्थानीयले महिला माथी दुर्ब्यबहार गर्ने सुरक्षाकर्मी माथी तत्काल कडा कार्बाही गर्न सम्वद्ध निकायसंग माग समेत गरेका छन् ।


तत्काललाई घटना सामसुम पार्ने प्रयास गरिएपनि महोत्सव स्थल भित्रै महिलामाथि भएको दुर्ब्यबहारको चर्चा डढेलो झै फैलिएको अवस्थामा यसको दूरगामि प्रभाव पर्ने निश्चित छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रतिक्षा गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या