रामकृष्ण लामिछाने   | 

पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   रामकृष्ण लामिछाने   | 

पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्"/>

2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्बत महोत्सव कि एमालेजनको उत्सव ?

  रामकृष्ण लामिछाने   | 

पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्सव हो भन्नेमा अन्याैल भएका छन् ।

बिगतमा उद्याेग बाणिज्य संघ पर्वतको चुनावको माहोलमा बिजयी भएका एमालेहरुले बिजय उत्सव आयोजकले मनाएको हुन् कि अनुमान लगाउन सकिन्छ । माघ १३ गते कार्यक्रम समुद्धघाटनमा माओवादी निकट प्रधानमन्त्री प्रचण्डलाई वोलाए र सबैलाई सबैको महोत्सव भन्ने भ्रम पारे ।  तर बिस्तारै स्टेज कार्यक्रमका गतिबिधीहरुले देखायो एमाले महोत्सव ।

आखिर महोत्सबलाइ किन एमालेकरण गरियो ?

पर्वतकै कलाकार युवराज भूसाल,रामजी खाँड, विमलराज क्षेत्री किन बोलाइएन ? अधिकासं एमाले निकट कलाकारहरूको प्रस्तुती रहेको पर्वतको महोत्सवमा धाैलागिरी लोक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाको भन्छन् – ‘युवराजहरू बिरामी भएकाले बोलाउन सकिएन ।’

महोत्सवको मन्चमा हेर्ने हो भने एमाले निकट नेताहरू, प्रेस चाैतारीका पत्रकारहरू, कलाकारहरू ९८ प्रतिशत रहेका छन् । तर, अन्य दलका प्रतिनिधिहरू महोत्सवको उद्घाटनमा बाहेक अरूबेला देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल