By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ओखलढुंगामा एमालेको स्थानीय निर्वाचन विषेश अभियान तिव्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > ओखलढुङ्गा - OKL > ओखलढुंगामा एमालेको स्थानीय निर्वाचन विषेश अभियान तिव्र
ओखलढुङ्गा - OKLकृषि गतिबिधी

ओखलढुंगामा एमालेको स्थानीय निर्वाचन विषेश अभियान तिव्र

साझासवाल
Last updated: March 25, 2017 12:31 pm
साझासवाल
2 Min Read
Share

चैत्र १२,ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन विषेश अभियान तिव्र पारेको छ । एमालेले नयाँ संरचना अनुसार संगठन पुर्नःगठन र नगर तथा गाउँपालिकातहमा निर्वाचन परिचालन कमिटी गठन लगाएतका कामलाई तिव्र पारेको हो । केहि दिन अघि बसेको जिल्ला कमिटीको साँतौ पूर्ण बैठकले सबै नगर र गाउँपालिकामा संयोजक र सहसंयोजक तोकेर निर्वाचन विषेश कार्यक्रमलाई जिल्लाभर व्यापक बनाउने निर्देशन दिए अनुरुप कार्यक्रमहरु भईरहेको नेकपा एमाले जिल्ल कमिटी अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा एमालेका कार्यक्रमहरु चरणवद्ध सञ्चालन हुनेछन् । 

यसैविच आज नेकपा एमाले चिसंखुगढी गाउँपालिका ७ माम्खाको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । माननीय सांसद हर्कबोल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुरबीर तामाङको संयोजकत्वमा शेरबीर तामाङ सहित ६९ सदस्यीय वडा स्तरीय स्थानीय तह निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै सांसद राईले ओखलढुंगामा एमालेको विजयी सुनिश्चित रहेको दावी गर्दै ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न लागि पर्न सबैलाई आग्रह गर्नुभयो । 

वडा सदस्य देखि नगर तथा गाउँपालिकाको मेयरको उमेद्वारी सिफारीस समेत तल्लो तहबाटै हुने भएकाले जिल्लाभर भईरहेका कार्यक्रमहरुलाई सबै तहका नेता कार्यकर्ताले महत्व दिएको एमाले ओखलढुंगाले जनाएको छ । कांग्रेस र माओवादी केन्द्र सहितका दलहरुले पनि निर्वाचन विषेश अभियान जिल्लामा तिव्र पारेका छन् ।

यो पनि पढ्नुहोस् http://sajhasabal.com/politics/19431 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी
Next Article कपिलवस्तुका किसान आन्दोलित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कृषि गतिबिधी

समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

57 years ago
कृषि गतिबिधीहुम्ला - HML

छात्रवासका विद्यार्थीद्धारा लाखौंको तरकारी उत्पादन

57 years ago

बाढि–पहिरोबाट ओखलढुंगामा करोडौँको क्षेती (फोटो फिचर)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?