Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीका ४२ महिलालाई लहरे तरकारीका विरुवा वितरण गरियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १३, नवलपरासी । सुनवल ७ अस्नौयामा आज एक कार्यक्रमका विच ४२ जना महिलालाई लहरे तरकारीका १०० विरुवा वितरण गरिएको छ ।

चौतारी साकोस सुनवलको  आयोजनामा भएको  सहकारिता तथा उद्यमशिलता अभिमुखिकरण कार्यक्रममा शृजनशिल महिला समुह सुनवल ७ अस्नौयाका ४२ जना महिलाहरुलाई लहरे तरकारीका  विरुवा वितरण गरेको चौतारी साकोसका अध्यक्ष राजन कुमार आर्चायले वनाउनु भयो ।

उक्त कार्यक्रममा चौतारी साकोस सुनवलका अध्यक्ष आर्चाय र कृषि प्राविधिक नर वहादुर खड्काले सहकारिता तथा उद्यमशिलता सम्वन्धी प्रशिक्षण समेत दिनुभएको थियो ।  रमेश भुसालको सहयोगमा