जेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ ।

पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ ।

पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग न"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीका ८० हजार बाख्रामा पिपिआर भ्याक्सिन

जेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ ।

पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग निको गर्न समयमै  भ्याक्सिन दिनुपर्ने भएकाले कार्यालयले बिभिन्न  पशु सेवा केन्द्र मार्फत भ्याक्सिन लगाएको जनाएको छ । जिल्लाको नवलपुर र परासी क्षेत्रका बिभिन्न पशु सेवा कार्यालय मार्फत ८० हजार बाख्रालाई भ्याक्सिन लगाइएको पशु सेवा कार्यालयका चिकित्सक डा. परशुराम फुयालले जानकारी दिनुभयो । उहांका अनुसार जिल्लामा आएको १ लाख २० हजार भ्याक्सिन मध्ये ८० हजार लगाइएको छ भने ४० हजार भ्याक्सिन बाकी राखिएको छ । कुनैपनि समयमा महामारीका रुपमा पिपिआर फैलन सक्ने भएको हुदाँ सचेत भई समयमै भ्याक्सिन लगाउनुपर्ने उहाँको जोड थियो ।

त्यसैबीच पशु सेवा केन्द्र जहदाको  आयोजना तथा बर्दघाट ब्यवसायिक बाख्रापालन फार्मको पहलमा बर्दघाट ४ दिब्यनगर तथा मर्चाखोला गाउका किसानहरुका बाख्रामा बुधवार पिपिआर बिरुद्धको भ्याक्सिन लगाइएको छ । सो क्रममा ती गाउका ब्यवसायिक बाख्रापालकहरु भ्यासिक्सन लगाइएपछि राहत महसुस गरेका जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन