जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन ग"/>
2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कृषि कार्यक्रमहरुको अनुगमन

जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुको अनुगमन गरेको हो ।

सिद्धिचरण नगरपालीका–६ जन्तरखानीमा स्थापना भएको सेतीदेबी आलु विज वृद्धि कृषक समुहले लगाएको आलु र च्याउ खेतीको अनुगमन गरिएको बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेलले बताउनुभयो । अनुगमनका क्रममा कृषकहरुले समितिसंग सिंचाईको व्यवस्था गरिदिन माग राखेका थिए । भ्रमण तथा अनुगमनका क्रममा कृषी विकास समिती, कृषक लगायत सरोकारवालाहरुको टोली सोलुखु्रम्बुको फाप्लुमा रहेको बागवाणी केन्द्र सम्मको भ्रमण गरेको थियो

केन्द्रमा भएका फलफुल जातका खेती प्रणाली सम्बन्धि पनि भ्रमणमा रहेको टोलीले जानकारी लिएको छ । भ्रमण तथा अनुगमन टोलीमा कृषि विकास समितिका अध्यक्ष स्थानिय विकास अधिकारी यामुलाल अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल,बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेल, पत्रकार सञ्चारकर्मी लगायत कृषक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग