पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओली"/>

2026-09-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाम एकताबारे माओवादी नेता सुर्दशन बरालले गरे यस्तो खुलासा (भिडियो)

पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओलीले त्याग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र अध्यक्षमा आलोपालो हुने गरी ओली र प्रचण्ड विच सहमति गरेर वा अध्यक्ष मण्डल बनाएर भए पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्नेमा उनको जोड छ ।

ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै जनादेशको अबमुल्यन हुने र बाम एकता तोडिने हिसाबले एमाले माओवादी दुवै दलका शीर्ष नेताहरु जान नहुने उनको तर्क छ । फरकफरक परिवेशबाट आएका दुइ पार्टीलाई एक बनाउनु सामान्य कुरा नभएको भन्दै उनले यसविचमा प्रचण्ड र ओलीले पदको राजनीति गर्न नहुने तर्क गरेका छन् । 

भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल