नुवाकोटका ३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

त्रिशूली २, चैत | सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ ।

गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कृषक समूह तथा कृषि सहकारी संस्थालाई कृषि उपकरण हस्तान्तरण गरेपछि गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले युवा रोजगारी र शिक्षाका लागि गाउँबाट लाखापाखा लागेका बेलामा उपकरण किसानको हातमा पुग्नु राम्रो भएको बताउनुभयो ।शिवपुरी–६ का वडाध्यक्ष लालबहादुर तामाङले सरकारले अब कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply