2026-11-02 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महोत्तरीमा व्यावसायिक बन्दै फुल खेति

गोपालप्रसाद बराल/चैत ५, बर्दिवास | महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक फुलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो । फुल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका हुन् । 

दुई वर्षअघि करेसा वरिपरिको फुलबाटै राम्रो आम्दानी पाइएपछि त्यसयता लगातार फुलखेती बढाउँदै यसपालि दुई कट्ठामा पु¥याइएको भङ्गाहा नगरपालिका–४ की रामपरी महतोले बताउनुभयो । “परार घर वरिपरि १०० वटा जति सयपत्री फुलका बोट थिए”, महतोले भन्नुभयो, “चाडपर्व, विवाह÷व्रतबन्ध र वर्षैभरि आयोजना हुने धार्मिक पूजाआजा र अनुष्ठानका लागि बाह्रै महिना फुल खोज्न आउँछन् । अनि फुल खेती बढाएकी हुँ ।” पोहोर सालदेखि त व्यापारी नै फुल खोज्दै आफ्नो बस्ती आउन थालेका महतोको भनाइ छ । 

त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता फुल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट महोत्तरीमा व्यावसायिक बन्दै फुल खेति 

त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता फुल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट फुल लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फुलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ । 

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभाका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदावरीसहितका फुलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि असोजयता हालसम्म फुल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री फुलबाट रु सात हजार रकम दिइसकेका बर्दिवास–२ की पवित्रा खड्काले बताउनुभयो । फुल त आम्दानीकै स्रोत हुने बुझेपछि पवित्रासँगै उहाँका छिमेकीले पनि अब व्यावसायिक रुपमै फुल खेती गर्ने निर्णय गरेका छन् । “चाडपर्वका बेला राम्रो आम्दानी हुने रैछ, अब त राम्रो थुँगा फुल्ने सयपत्रीका बिरुवा समयमै ल्याएर लगाउँछु”, पवित्राकी छिमेकी गायत्री शर्माले भन्नुभयो, “यसपालि एक कट्ठामा फुल लगाउने तयारी गरेकी छु ।” 

अचेल फुल खोज्ने ग्राहकको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । जिल्लाका बस्ती बस्तीमा फुल खोज्न हिँड्ने व्यापारीले दिनहुँजसो फुल काठमाडाँै पठाइने गरिएको बताएका छन् । तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फुलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ जिल्लाकै फुल व्यापारी जितु भण्डारी मालीले भन्नुभयो, “विवाहका लगन बाक्लिएसँगै फुलको माग बढ्छ, त्यस्तो बेला ओरपर नै फुल पु¥याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।” 

खासगरी तिहारलगायतका पर्वमा फुल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती÷टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका भङ्गाहा नगरपालिका–५ की कमला गिरीको भनाइ थियो । 

जिल्लामा फुलको व्यावसायिक खेती गरिने पूर्वचलन नभए पनि चार÷पाँच वर्षयता व्यावसायिक रुपमै फुलखेती गरिन थालिएको छ । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुरु गरिएपछि जिल्लामा थप एउटा आर्जनको बाटो खुल्न लागेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले बताउनुभयो । 

दश नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा पछिल्ला पाँच वर्षयता हाल बलवा नगरपालिकाको धमौरा, बनौटा, बन्चौरी र पडौल बस्तीमा भने किसानले व्यावसायिक रुपमै फुल खेती गर्दै आएका कार्यालयले जनाएको छ । ती बस्तीमा उत्पादित फुलको गुणस्तर राम्रो भएकाले त्यहाँको उत्पादन व्यापारीको रोजाइमा पर्ने गरेको बताइन्छ । खासगरी यी बस्तीमा उत्पादित फुल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र जिल्ला कृषि विकास कार्यालयले जनाए । 

पछिल्लो पटकफुललको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या ह्वात्तै बढेको वरिष्ठ कृषि विकास अधिकृत बिराजीले जानकारी दिनुभयो । फुलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कार्यालयले जनाएको छ । रासस

 लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी फुलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द