2026-06-25 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा आगाडि बढाउने दावि

कमला राना | वैशाख ८, नवलपुर | प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा अगाडी ल्याउने लक्ष्यका साथ कार्य अगाडि बढाउने प्रदेश नम्बर ४ का कृषीमन्त्री लोक बहादुर थापाले दावि गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल तथा  प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा आज कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै कृषीमन्त्री लोक बहादुर थापाले ३ वर्ष भित्रमा प्रदेश नम्बर ४ लाई कृषी हवको रुपम विकास गर्दै सम्पुर्ण कृषकहरुलाई व्यवसायीकता तर्फ उन्मुख गराउने बताउनुभयो ।

यसैगरी मन्त्री थापाले आगामी ५ वर्ष भित्रमा प्रदेश नम्बर ४ लाई मासु अण्डा, दुध, माछा तथा कृषी बालिमा सम्पन्न गराउदै विदेश निर्यातको लागी सक्षम बनाउने बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै कृषी मन्त्री थापाले कृषकहरुलाई प्राङगारीक मल तर्फ उन्मुख गराउंदै विषादीमुमुक्त कृषी क्षेत्रको रुपमा घोषणा गर्ने समेत बताउनुभयो ।

मन्त्री थापाले कृषकहरुलाई आवश्य विउ विजन तथा मल समयमै उपलव्ध गराउने प्रतिवद्धता जनाउदै कृषी क्षेत्रमै भविष्य भएकोले कृषी क्षेत्रमै लगानि गरी स्वदेशमै रमाउन युवा पुस्तालाई आग्रह गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्बर ४ का कृषी सचीव शरदचन्द्र श्रेष्ठ, माओवादी केन्द्र नवलपुरका जिल्ला इन्चार्ज किसन शर्मा गैरे, जिल्ला सह-इन्चार्ज धन प्रसाद सापकोटा लगाएतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक