By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण
कन्चनपुर - KNCकृषि गतिबिधी

कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण

साझासवाल
Last updated: July 17, 2019 9:59 am
साझासवाल
2 Min Read
Share

साउन १, कंचनपुर |  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । 

खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो ।

“त्यही जग्गामा रोपाइँ गरेको भए २० देखि २५ बोरा धान उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “छरुवा धान खेतीसँगै हरियो मलका रुपमा मँुग लगाइएकाले उत्पादन बढेको छ ।” यस वर्ष पनि झारपातको समस्या नभएकाले धानको उत्पादन बढ्ने आशा लिइएको उहाँले बताउनुभयो । 

धानसँगै मुँग लगाउँदा यसले हरियो मलका रुपमा काम गर्नाका साथै झारपातको प्रकोप पनि कम गर्दछ । धान छरेको ३० दिनको अवधिमा झारनाशक विषादीको प्रयोग गरी मुँगका बोटहरु मर्ने र त्यसले मलको कार्य गर्दछ ।

कृषिसम्बन्धी किताब पढेर र भारतको एक टेलिभिजनमा आउने कृषि कार्यक्रम हेरेर छरुवा धान विधिमा मुँगको मिश्रित खेती गर्न प्रेरित भएको वडायकले बताउनुभयो ।   

धानको बेर्ना तयार गर्दादेखि रोपाइँ गर्दासम्म निकै खर्च र श्रम खर्चिनुपर्ने भए पनि छरुवा विधिमा ‘सिड ड्रिल मेशिन’को सहायताले सिधै खेतमा खनजोत नगरी धान खेती गरिने भएकाले लागत खर्चमा कमी आउने र उत्पादनसमेत बढ्ने गरेको उहाँको भनाइ छ । “मेशिनको सहायताले मल र बीउ एकै साथ छर्ने भएकाले काम छिटोछरितो सम्पन्न गर्न सकिन्छ । जनशक्ति पनि धेरै लाग्दैन”, कृषि प्राविधिक हरिश सेटीले भन्नुभयो ।

छरुवा विधिबाटै धान खेती गरेका कृष्णपुर नगरपालिकाको बालुवा फाँटाका किसान वीरबहादुर राजवंशीले खेतमा धानको बीउ मेशिनको सहायताले एकनासले छरिएकाले रोपिएको धानभन्दा बोटहरु राम्रोसँग सप्रिएको बताउनुभयो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुदूरपश्चिममा छलिया र हुड्के नाचको माग बढ्दो
Next Article मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कृषि गतिबिधीदार्चुला - DCL

दार्चुलामा २० प्रतिशत खाद्यान्न रक्सीमा उपयोग

57 years ago
कन्चनपुर - KNCसमाज

बंगुरपालनबाट मनग्य आम्दानी

57 years ago
कन्चनपुर - KNCसमाज

मझगाउँ विमानस्थल सञ्चालनका लागि दश प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने

57 years ago
कन्चनपुर - KNCसमाज

क्रसर उद्योग बिरुद्ध आन्दोलनको घोषणा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?