By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पर्वतमै खुल्यो नमूना फिटनेस सेन्टर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > पर्वतमै खुल्यो नमूना फिटनेस सेन्टर
कृषि गतिबिधीपर्बत - PBT

पर्वतमै खुल्यो नमूना फिटनेस सेन्टर

साझासवाल
Last updated: January 26, 2020 12:10 pm
साझासवाल
2 Min Read
Share

मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो । क्लवले आइतवार कुश्मामा पत्रकार सम्मेलन गरेर मानव व्यायामका विविध बिषयमा जानकारी गराएको हो ।

क्लवबाट नियमित सेवा लिनका लागि तीन हजार रूपैयाँ भर्ना शुल्क र दुईहजार मासिक शुल्क तोकिएको भएपनि एक बर्षको प्याकेज लिँदा २१ हजारमा थप तीनमहिना सेवा लिन पाइने व्यवस्था गरिएको क्लवका संचालक सुरेश केसीले जानकारी दिनुभयो । ‘क्लवमा युगल जोडी, विद्यार्थी र नियमित आउनेलाई प्याकेजमा सहुलियत दिने व्यवस्था गरिएको छ ।’( संचालक केसीले भन्नुभयो ।

पछिल्लो समय सरूवा रोग भन्दा दीर्घ रोगीहरूको संख्या बढ्दै गएको अवस्थामा सुगर, प्रेसर, कोल्डस्टोर लगायतका रोगहरुको समाधानका लागि यो हेल्थ क्लव कोशेढुङ्गा सावित हुने कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वताउनु भयो । क्लबमा सुरेश केसी, डा प्रमोदकुमार मण्डल र नारायण शर्माको संयुक्त लगानी रहेको वताइएको छ । उक्त जिम क्लवको यही माघ १६ गते ‘मिस्टर वल्ड’ महेश महर्जनको उपस्थितिमा उद्घाटन हुने कार्यक्रम रहेको क्लवले जनाएको छ । उक्त कार्यक्रमको संचालन स्थानीय युवा गोकुल चापागाईले गर्नुभएको थियो

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोना भाइरस के हो ? लक्षण कस्ता हुन्छन् र कसरी बच्ने ? जानीराखौं
Next Article भोलि पर्वत महोत्सवमा मेलिना राई पर्सी कमला घिमिरे आउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTसमाज

अर्जुन थापाको तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’

57 years ago
झापा - JPपर्बत - PBTराजनीति

भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

57 years ago
कृषि गतिबिधीबैतडी - BTD

बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट

57 years ago
पर्बत - PBTलेख

विन्टर सिजनमा महोत्सवको रौनक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?