साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन"/>
2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

माछापालनबाट मनग्य आम्दानी

साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

गुरुङले घर अगाडिको मकै लगाउने जग्गामा पोखरी निर्माण गरि व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । पहिलो वर्षमा माछाको उत्पादन सोँचेजस्तो नभए पनि त्यसपछिका बर्षहरुबाट भने उत्पादन सोचेभन्दा राम्रो भएको उनको भनाई छ । बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा माछा बिक्री हुने गरेको गुरुङको भनाइ छ ।

नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङ उत्पादनसँग जोडिन माछापालनतिर लाग्नुभएको हो । पोखरी नजिक भएर निरन्तर रुपमा बग्ने खोला भएका कारण पानीको कुनै समस्या नभएको नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङले बताए । उनले उत्पादन गरेका माछा स्थानिय बजार दुदिलाभाटी, नरेठाटी, हटिया सँगै बागलुङ बजार सम्म पु¥याउने गरेका छन् ।

पोखरीमा ग्रासकार्प र कमनकार्प जातमा माछा रहेका छन । अधिल्ला बर्षसम्म कार्तिक महिनादेखि माछा बिक्रि बितरण गर्दै आए पनि यस बर्ष भने साउन देखिनै बिक्रि गर्ने बताईएको छ । उत्पादित माछा बजारीकरणको कुनै समस्या नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु