साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको"/>
2026-06-25 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

करोड बढीको हिउदे बर्खे बालीको बिउ डडेल्धुराबाट निर्यात

साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको बिउ डडेल्धुरा बाहिर निर्यात गरेको हो । बिशेष गरि अरुण २, रामपुर क र मनकामना जातको मकैको बिउ कृषक समुह मार्फत उत्पादन गरि निर्यात गरिएको छ ।

यस्तै सिमी चौमासे, बिसुली, भेण्डी अर्कानमी, केराउ सिलो, स्थानिय जातको चम्सुर, मुला ४० दिने, मिर्नुअली, रायो खुमुल चोडा पात, धनिया कलमी, व्रोकाउली गीनस्पटी, स्थानिय पालुवाको बिउ निर्यात गरिएको डडेल्धुरा कृषक सहकारी संस्था लि.ले जनाएको छ । हिउदे र बर्खे वाली गरी करीब १ करोड १० लाख बराबरको बिउ निर्यात गरिएको सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक