साउन १०, दार्चुला | कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षबाट बैंकिङ कारोबार शुरु गर्ने तयारी गरेको जनाएको छ । 

व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, दार्चुला | कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षबाट बैंकिङ कारोबार शुरु गर्ने तयारी गरेको जनाएको छ । 

व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको"/>

2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि विकास बैंक, दार्चुलाले यो आर्थिक वर्षदेखि बैंकिङ कारोबार सुरु गर्ने

साउन १०, दार्चुला | कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षबाट बैंकिङ कारोबार शुरु गर्ने तयारी गरेको जनाएको छ । 

व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको मागलाई मध्यनजर गर्दै बैंकिङ कारोबारको थालनी गर्ने तयारी गरेको हो । बैंकले यस आर्थिक वर्षमा आफ्नै भवनमा काउन्टर सञ्चालन गरी कारोबार गर्ने तयारी भएको बैंकका प्रवन्धक सरोज महर्जनले बताउनुभयो । बैंकले यस आर्थिक वर्षमा ६ करोड ८३ लाख ८७ हजार रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ भने ५ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी असुली गर्ने लक्ष्य राखिएको प्रवन्धक महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु