पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै
चैत २८, काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर...