देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)
राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस...