अर्घाखाँची सेवा समाज कतारबाट जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्दै
टेकराज थापा | असार २५, कतार | अर्घाखाँची सेवा समाज, कतारले जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।अर्घाखाँची सेवा समाज, कतारको पुर्ण आर्थिक सहयोगमा श्री सिद्देश्वर आनन्द बृद्ध आश्रममा २६...