आज विजया दशमी: देवी विसर्जनको शुभ साइत बिहान ८:१९ बजे
असोज २९, काठमाडौं | नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ ।...