मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
असोज ७, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ।महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो...