मेकअपका सामानमा क्यान्सरको कारण बन्ने केमिकल्सहरुको प्रयोग हुँदै
पुस २९, काठमाडौँ । एजेन्सी । एक अनुसन्धानबाट ब्रिटेनमा बिक्रि हुने कयौं मेकअपका सामानमा 'फरएवर केमिकल्स' को प्रयोग भईरहेको छ । बीबीसी समाचारका अनुसार सौन्दर्यको लागि सामान बनाउने अर्बन डिके,...