रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता
फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।
रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर...