बैंकिङ कसुरका फरार प्रतिबादी पर्वतको माझफाँटबाट पक्राउ
पर्वत- बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार प्रतिबादी पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतले उनैको...