गुरुको महत्त्व र व्यास जन्म जयन्ती
असार २१, काठमाडौँ |
ॐ अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः।।
अर्थात् ,अज्ञानरुपि अन्धकारमा परेर अन्धो जस्तो भएको मलाई ,ज्ञानरुपी गाजलका कोसाले(शलाकाले)आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परमपूज्य गुरुदेवलाई म...