By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    24 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब ‘बैज्ञानिक समाजवाद’ को विकल्प रहेन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब ‘बैज्ञानिक समाजवाद’ को विकल्प रहेन
काठमाडौँ - KTMलेख

हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब ‘बैज्ञानिक समाजवाद’ को विकल्प रहेन

साझासवाल
Last updated: April 5, 2020 4:30 am
साझासवाल
5 Min Read
Share

मुक्ति नाथ चन्द | 

आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष्ट देख्न सकिन्छ । यस्तै रसियाका श्रमिकले ठूलो योगदानबाट प्राप्त सोभियत संघ विघटन हुनु, दुई-दुई पटक विश्वयुद्ध हुनु, कयौंपटक प्राकृतिक बिपत्ति र विभिन्न महामारीको प्रकोपबाट यीनै गरिखाने श्रमजीवी बर्गलाई ठूलो क्षति बेहोर्नु परेको छ । ती आजसम्म भएको योगदानको कुनै लेखाजोखा छैन । तिनै श्रमजीवी वर्गले अधिकार प्राप्तिका लागि अमेरिकाको शिकागो शहरमा ठूलो रगतको खोला बगाउन पर्यो, आाज एकसय तीस बर्ष पुरा भइ एकसय एकतीस बर्ष लाग्दैछ । विश्वका श्रमिकले एकसय एकतीसौ दिवस मनाउने क्रममा छ, यो दिवस मनाईरहदा हाम्रो ती महान सहिदहरुको सपनाहरू के थिए भन्ने कुरा विश्वका श्रमिकले एकसाथ मनन् गर्नैपर्छ । 

रसियन श्रमिकले अक्टोबर क्रान्तिको समयमा पनि ठूलो योगदान गरेका थिए । श्रमिकलाई क्षति हुने क्रम बढ्दो छ, दोस्रो विश्वयुद्धमा जापानको ठूल्ठूला कलकारखाना भएको हिरोसिमा भन्ने ठाउँमा सन १९४५ अगस्ट ६ मा अमेरिकाद्वारा न्युकिलिएर बम लिट्टलव्योर आक्रमणबाट एकलाख मानिस मारिएका थिए । त्यसको लगत्तै अगस्ट ९ मा नागासिकिको शहरमा फ्यटम्यन बमद्वारा असी हजार मानिसले ज्यान गुमाउनु पर्यो, ती दुवै ठाउँमा श्रमिकहरुकै घनत्व बढी थियो । विश्व इतिहासमै १९औं शताब्दीमा जर्मनीको शासक हिटलरले त्यहाँको श्रमिकलाई खान पनि नदिई काममा लगायो । कयौं भोकभोकै मरे भने नमरेका बाँकीलाई ग्याँस चेम्बरमा जिउँदै हालेर हत्या गरिदियो । विश्वको जुनसुकै परिवर्तनमा चाहेर वा नचाहेर तीनै श्रमिकवर्गले अन्यायपूर्ण भोग गर्नु परेको देखिएको छ । दलाल पुजीवादीको दासको रुपमा उपयोग गर्ने यो कस्तो विडम्बना हो ? 

यस्तै प्राकृतिक प्रकोप अनि विश्वम्भर फैलिने ठूला महामारीको शिकार पनि यीनै वर्गले सहनु पर्ने ? सिमित दलाल पुजीपतिको हातमा सबै स्रोत साधन कब्जा हुँदा श्रमिकले भोकभोकै मर्न बिवश हुनुपर्ने ? विश्वमा अहिले साढे सात अर्ब मानिस छन्, जसमध्ये ८० करोड मानिसले २४ घण्टामा एकछाक खान समेत पाउदैनन् । कार्लमाक्सले भन्नुभएको थियो ‘यो पृथ्वीमा सय अर्ब मानव जातीलाई खान-बस्न पुग्ने छ । तर सबैलाई बराबरी गर्नुपर्छ, कसैलाई धेरै कसैलाई थोरै गर्यो भने एक अर्ब मानिसलाई पनि पुग्दैन ।’ बास्तविकता यहीँ हो कि साचो अर्थमा भन्ने हो भने श्रमिक वर्गले आजसम्म गरेको योगदान अमूल्य र अतुलनीय छ । तर तिनै योगदानकर्ता श्रमिकहरुले भोकभोकै बस्नु पर्ने र अनेकौं अभाव झेल्नुपरेको हुड्ना यस विषयमा गहकिला प्रश्नहरु खडा भएका छन् । मुलत: आफू र आफ्ना सन्ततिलाई स्वास्थ्य, शिक्षा गाँस-बास कपासको आधारभूत आवश्यकता प्राप्तिका लागि आम श्रमिक वर्गले योगदान दिएका हुन् । ग्लोबल पुजीवादीहरुको दृष्टिकोण के देखिन्छ भने श्रमिक वर्गलाई उठ्ने मौका दियो भने हामीले उनीहरूलाई उपयोग गर्ने बाटोको अन्त्य हुन्छ । अर्कोतिर श्रमिकहरुको समस्या हल गर्न विश्व श्रम संगठनहरु आईएलओ international labour organization र डब्लु एफ टियु  would federation of trade union जस्ता महासंघ पनि छन् । विश्व ट्रेड युनियन महासंघहरुले श्रमिकको हित बिपरित दलाल पुजीपतिहरुकै प्रक्षपोषण गर्दै गए भने अब विश्वका श्रमिकहरुले गाँस-बाँस-कपास प्राप्तिको निमित्त बैज्ञानिक समाजवादको बाटो एकै पटक  लिनेछन् । यो अवस्थामा दलाल पुजीवादको अन्त्य निस्चित नै छ । 

त्यसै गरि हाम्रो नेपालीमा श्रमिक आन्दोलनको इतिहास २००३ साल बिराटनगरको जुटमीलबाट सुरु भयो । त्यस समयमा गिरिजाप्रसाद कोइराला, मनोमहन अधिकारी लगायतले श्रमिक आन्दोलन गरे । त्यसपछि पटक-पटक ठूला-ठूला आन्दोलनहरु भए । ती आन्दोलनमा श्रमिक सहभागी नभएको कुनै आन्दोलननै छैन । तीनै आन्दोलनबाट आएकाहरु सात-आठ पटक देशको प्रधानमन्त्री भए । कोही ठूला-ठूला निकायमा समेत पुगे तर श्रमिकको समस्या ज्युकात्यु रहिरहेका छन् । श्रमिकवर्गले केका लागि यति धेरै योगदान दिए ? श्रमिकवर्गलाई मुक्तिको नारा दिनेहरु आज कहाँ छन् ? श्रमिकहरुले ती गद्दारहरुलाई पानी मुनि गएरपनि छाड्नेवाला छैनन् । एकदिन नाङ्गोझार पार्नेछन् । २०७२ को भुकम्पमा गाँस-बाँस-कपास तथा अन्य अभावको र बिपत्तिमा श्रमिक वर्गले कति रुँदै बस्नुपर्‍यो । आजको दिनसम्म पनि घरबार विहीन भएरै अस्थाई जस्ता टहरामा बस्न श्रमिकहरुको विवशता छ । अहिले फेरि विश्व महामारीको रुपमा कोभिड-१९ (कोरोना)ले नेपालीमा पनि प्रभाव पारेको छ । यसको सबैभन्दा ठूलो प्रभाव गरिखाने वर्गलाईनै छ । अझै अनौपचारिक क्षेत्रमा श्रमगर्ने श्रमिकहरुलाई भोकभोकै लकडाउनको सामना गर्दै बस्नुपरेको छ । के सरकारले उनिहरुको भोकै बस्न नपर्ने प्रत्याभूति छिटोभन्दा छिटो व्यावस्था गर्नुपर्ने होइन ? 

यदी समस्या आईपरेको र खान समेत नपाएर पटक-पटकको अभाव झेल्दै गाँस-बाँस-कपास अनि स्वास्थ्य, शिक्षाको समानताको प्रत्याभूति समेत नपाएको अवस्थामा श्रमिक वर्गले यिनै माग राख्दै ‘बैज्ञानिक समाजवाद एकमात्र बिकल्प हो’ भनेर सडकमा श्रमिकवर्ग नउत्रेलान् भन्न सकिदैन । किनकि श्रमिवर्गको मुक्ति भनेकै समाजवाद हुँदै साम्यवाद हो ।

लेखक मुक्ति नाथ चन्द नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्, उनि हाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका कोषाध्यक्षको जिम्मेवारीमा समेत छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास
Next Article अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

अमेरिकामा नेपाली विषयको पढाइ सुरु

57 years ago
काठमाडौँ - KTMभिडियो

‘द भ्वाइस अफ नेपाल’ का बिजेता सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ” भिडियो

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, तन्ना र प्लाष्टिकको बोरामा शव

57 years ago

‘ड्रीम फाप्ला’बारे भ्रम र वास्तविकता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?