प्रचण्डको प्रतिवेदनमा वैज्ञानिक समाजवाद ?
गोपाल किराती | पेरिसडाँडास्थित प्रचण्ड प्रतिवेदनमा वैज्ञानिक समाजवादले एकसाथ आश्चर्यचकित, चिन्तित अनि खुसी पनि तुल्याएको छ । चकित यसर्थमा कि हेटौंडा महाधिवेशनदेखि समाजवाद भन्दै एमाले गुटको नाम फेरिएको वहुदलीय जनवादमा हठात...