जेठ ३, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन...