कोरोना अपडेटः विश्वभर ४ लाख ८० हजारको मृत्यु
असार १०, जेनेभा (रासस–एएफपी)। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३...