असोज १६, काठमाडौं। पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन्। कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन्।
भारतीय सबै खाले सवारी...