असोज १२, काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँड्ने घोषणा गरेको छ ।
बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८...