जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !
अच्युत रेग्मी । भदौ २५, काठमाडौँ (रासस)। ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले...