मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियामा पक्राउ
काठमाडौँ । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा स्थानीय प्रहरीद्वारा पक्राउ गरिएको छ। सहकारीको ठूलो रकम अपचलन गरेको अभियोगमा फरार रहेका भण्डारीलाई इन्टरपोलको निगरानीपछि पक्राउ गरिएको हो। प्रहरीको अन्तर्राष्ट्रिय अपराध...