विहादी गाउँपालिकामा पहिलो कालोपत्रे सडकको सांसद गिरीद्धारा शुभारम्भ
जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले...