कोरोनाले १० प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा बन्द, रोजगारी गुमाउनेमा लघु उद्योगका श्रमिक बढी
माघ २९, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाउनेको संख्या सबैभन्दा बढी लघु उद्योगमा रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभावबारे एक...