लगानी वृद्धि, पूर्वाधार निर्माण र रोजगारी सृजनामा केन्द्रित मौद्रिक नीति
शरच्चन्द्र भण्डारी। साउन ३, काठमाडौँ । उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी...