कुमारी बैंकले ल्यायो ‘फोन लोन’ कर्जा योजना, एक लाखसम्म ऋण पाइने
कार्त्तिक १६, काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि ‘फोन लोन’ नामक नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने...