‘१०एक्स’ क्लब र सिटिजन्स बैंकबीच समझदारीपत्रमा हस्ताक्षर,सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेलस्थित क्लब ‘१०एक्स’ क्लबबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र...