रामबहादुर थापा । साउन २३, बागलुङ। जिल्लामा ३१ झोलुङ्गे पुल निर्माणको चरणमा छन् । अघिल्लै आर्थिक वर्षभित्र बनाउने लक्ष्य लिइएकामा बन्दाबन्दीका कारण काम पछाडि धकेलिएको हो । सरासर काम भएमा...